ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहयोगि बिकास बैंकका संचालक यादब पक्राउ


एबीसी न्यूज
२९ आश्विन २०७६, बुधबार   १ : १२   बजे

जनकपुरधाम, २९ असोज ।  सहयोगि बिकास बैंकका संचालक समितिका सदस्य दिपेन्द्र कुमार पक्राउ परेका छन् ।
सहयोगी विकास बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादवले राखेको धितो जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा यादब पक्राउ परेका छन् ।

एकजना सेवाग्राहीले संचालक समितिका सदस्य यादवकहाँ धितोको रुपमा जग्गा राखेको थियो । सो जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर भएको लामो समयपछि जालसाजी तथा ठगी गरेको अभियोगमा धनुषा जिल्ला अदालतले अभियूक्त दिपेन्द्रकुमार यादव दिपुलाई पक्राउ गर्नका लागि साउन १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जि जारि भए लगत्तै यादब फरार भएका थिए । फरार भएको करिब २ महिना पछि यादब आज आफनो निजि निवास जनकपुर उपमहानगरपालिका वाडा नम्बर ८ बाट पक्राउ परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने लालबाबु रौनियारले महोत्तरीको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा जग्गा यादवलाई व्यक्तिगत रुपमा दिएपछी ५० लाख रुपैयाँ ऋण लिएका थिए । केही वर्ष्भित्रै सो ऋण चुक्ता गरी पीडित लालबाबु रौनियारले लिएको ५० लाख रुपैयाँ केहि वर्षपछि ब्याज सहित ७३ लाख रुपैयाँ भुक्तानी गरेका थिए । तर पनि उक्त जग्गा फिर्ता नपाएपछि पीडितले ६ वर्षअघि बैंकका सञ्चालक समिती सदस्य दिपेन्द्रकमार यादव दिपुमाथि मुद्दा दायर गरेका थिए ।

यता पीडित लालबाबु रौनियारको बर्दिवासस्थित ५ कठ्ठा जग्गा गुपचुप रुपमा यादवले २ करोड ७० लाख रुपैयाँ बेचिसकेका छन् । पीडित रौनियारले पटक–पटक यादवलाई जग्गा फिर्ता गरिदिन आग्रह गर्दा समेत बेवास्ता गर्दै आलटाल गरेपछि उनले जिल्ला प्रशासन सहित विभिन्न ठाउमा हुँदै अदालतमा समेत मुद्दा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group