ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संयुक्त राष्ट्रसंघको आग्रह अनुसार नेपालबाट हट्यो उत्तर कोरियाको सबै लगानी


एबीसी न्यूज
५ कार्तिक २०७६, मंगलबार   १० : ५०   बजे

काठमाडौं, ५ कार्तिक । सरकारले संयुक्त राष्ट्रसंघको आग्रहअनुसार नेपालमा रहेको सबै उत्तर कोरियाली लगानी हटाएको छ। नेपालमा उत्तर कोरियाली लगानीमा नौ वटा कम्पनी सञ्चालन रहेका सबै लगानी हटेको हो।

सरकारले उत्तर कोरियाका लगानीकर्ताहरुलाई अक्टोबर अन्तिम अर्थात् कात्तिक १४ गतेसम्म लगानी फिर्ता लैजान निर्देशन दिएको थियो।

उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका कम्पनीमध्ये बोटोङगाङग रेष्टुरेन्ट एण्ड बार र मिनाज रेष्टुरेन्ट एण्ड बार नेपाल सरकारको चाहनाअनुसार बाहिरिन सहमत भइसकेको उद्योग विभागले जनाएको छ। यी दुवै कम्पनीले सरकारले लगानी फिर्ताको लागि दिएको चिठी उद्योग विभागमा नै आएर बुझेका थिए।
त्यसबाहेक उत्तर कोरियाली लगानीमा सञ्चालित तनहुँको दमौलीमा रहेको नेकोर्यो अस्पताल हो। उक्त अस्पतालमा स्थानीयको ६५ प्रतिशत लगानी रहेको र बाँकी उत्तर कोरियाली नागरिकको लगानी रहेको थियो। सरकारी निर्देशनसँगै उक्त अस्पतालको सबै सेयर स्थानीयलाई बिक्री गरिएको छ।

यसबाहेक अन्य कम्पनीहरु हिमालयन सोजी रेष्टुरेन्ट, प्योङयाङ अकुग्यान नेपाल, योङबोङ चाण्ड आइटी कम्पनी, हिमाल चिल्बो टेक्निकल सोलुसन, रिमिन एण्ड रेष्टुरेन्ट कम्पनी भने उत्तर कोरियाले पहिले नै बन्द गरी लगानी फिर्ता भइसकेको विभागले जनाएको छ। विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले दुई कम्पनीले फिर्ताको लागि प्रतिबद्धता जनाइसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group