ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एम्वुलेन्स दुर्घटना हुदा ५ जना घाइते २ जनाको अवस्था गम्भिर


admin
५ कार्तिक २०७६, मंगलबार   २ : ०१   बजे

सुनसरी,५ कात्तिक । सुनसरीको इटहरी, विराटनगर सडक खण्डमा विहान बिरामी बोकेको एम्वुलेन्स र विपरित दिशाबाट आउदै गरेको ट्रक एक आपसमा जुध्दा ५ जना घाईते भएका छन् ।

दुहबी नपा ८ स्थित कोशी लोकमार्गमा ईटहरीबाट बिराटनगर तर्फ जादै गरेको स १ ज ५२८ न. को एम्बुलेन्स र बिपरित दिशाबाट आउदै गरेको ना ५ ख २६०९ न. को ट्रक ठक्करलागी दुर्घटना हुदा एम्बुलेन्समा सवार ५ जना घाईते भएको एक नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सो दुर्घटनामा परी २ जना गम्भिर रहेको पनि प्रहरीले जनाएको छ । घाईतेहुनेहरुमा उदयपुर गढी गाउपालिका ४ बस्ने बर्ष ८३ को तिलक ब. मगर र एम्बुलेन्स चालक बस्ने बर्ष २५ को अमर राई गम्भिर घाईते भएका छन् । त्यसैगरी उदयपुर गढी गाउपालिका ४ का बर्ष २७ को सुजन मगर, बर्ष २६ को सरोज मगर र बर्ष १९ को डिल्लि राई सामान्य घाईते भएका छन् ।

घाईते सवैलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको छ । दुर्घटनास्थलमा साईड लगाई राखेको ट्रक र ट्रक चालक जिल्ला बारा डुमरबना नगरपालिका १५ बस्ने बर्ष ३८ को ओहीत मंसुरीलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu