काठमाडौं, ११ कात्तिक । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । तिहारका लागि लत्ताकपडा, फूलमाला, मसला, कपडा लगायतका सर–सामानको किन्नेहरूको घुइँचो लागेको छ ।
काठमाडौं उपत्यकाको मुख्य बजार असन, इन्द्रचोक लगायतका क्षेत्रमा विशेष चहलपहल छ । मखमली माला, भाइटीकाका लागि सप्तरंग, दियो, मसला लगायतका सामान किन्नेहरूको भीड छ ।
फोटो ध्रुव अधिकारी
प्रतिक्रिया दिनुहोस्