ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेस नुवाकोटका नेता ज्ञानेन्द्र बलात्कारको आरोपमा पक्राउ


एबीसी न्यूज
१३ कार्तिक २०७६, बुधबार   २ : ३७   बजे

काठमाडौं, १३ कात्तिक।   नेपाली कांग्रेस नुवाकोटका नेता ज्ञानेन्द्र गजुरेल बलात्कारको आरोपमा पक्राउ परेका छन । साथीको डेरामा एक युवतीलाई लगेर बलात्कार गरेको आरोपमा गजुरेललाई ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गजुरेलसहित नेकपाका एक कार्यकर्ता पनि बलात्कार मुद्दामा पक्राउ परेका हुन । गजुरेलसहित बलात्कारका लागि कोठा उपलब्ध गराउने नेकपाका कार्यकर्ता सन्देश शर्मा पोखरेललाई पनि पक्राउ गरिएको हो । उनीहरुलाई गत कात्तिक ३ गते नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गजुरेलले १९ बर्षीया एक युवतीलाई कात्तिक लागेसँगै कुमारीपाटीस्थित पाखरेलको कोठामा लगेका थिए । त्यही दुवै जनाले बलात्कार गरेको पीडितले उजुरी दिएपछि पक्राउ गरिएको हो । प्रहरीका अनुसार फेसबुकमार्फत चिनजान भएकी ती युवतीलाई गजुरेलले शर्माको कोठामा लगेर बलात्कार गरेका हुन । नेबिसंघका पूर्वकेन्द्रीय सदस्य गजुरेल नुवाकोट कांग्रेसका जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group