ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान


एबीसी न्यूज
१३ कार्तिक २०७६, बुधबार   ३ : २६   बजे

काठमाडौं, १३ कात्तिक । ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान बनेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज मल्ललाई कप्तान बनाउने निर्णय गरेको क्यान महासचिब अशोकनाथ प्याकुरेलले जानकारी दिए । मल्ल क्यानले अर्को निर्णय नगर्दासम्मका लागि कप्तान बनेको जानकारी दिए ।

२९ वर्षीय मल्ल अण्डर–१५ देखि सिनियर टिममा आएका शीर्षक्रमका ब्याट्सम्यान हुन् । उनले तत्काली कप्तान पारस खड्काको अनुपस्थितिमा नेपाली टिमको नेतृत्व गरेका छन् । पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि क्यानले नयाँ कप्तानको खोजी गरेको थियो। कप्तानको दौडमा अरु खेलाडी पनि थिए।

तर, अन्तिम मल्लले कप्तानका रुपमा जिम्मेवारी पाएका हुन् । मल्ले हालसम्म ६ अन्तर्रा्ष्ट्रिय एकदिवसीय क्रिकेटमा एक अर्धशतक सहित १४३ रन बनाएका छन्। उनको ओडीआई उच्च स्कोर ५१ हो। यस्तै उनले २१ टि ट्वान्टी अन्तर्रा्ष्ट्रिय खेलमा ३३४ रन बनाएका छन्। जसमा एक अर्धशतक ५१ उच्च स्कोर रहेको छ । मल्लले लिस्ट एका ४३ खेलमा ९१ रनको उच्च स्कोरमा १०४७ रन बनाएका छन् । मल्ल घरेलु फेन्चाइज लिगमा पनि कप्तानी गरिसकेका हाल टिममा रहेका सबैभन्दा अनुभवी खेलाडी मध्ये एक हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

१५ दिनमा तलब दिने निर्णय कार्यान्वयनमै अलमल

सुनसरी घटनादेखाउँदै तिब्बती अध्ययन सम्मेलन

सम्बन्धित

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu