ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इम्बोष्ड प्लेट वितरण प्रक्रिया सुरु, अनलाइन सेवामार्फत् आवेदन खुला गरिने


admin
२० कार्तिक २०७४, सोमबार   ९ : १२   बजे

काठमाण्डौं, २० काक्तिक । सरकारले आजदेखि यायायातका साधनमा नयाँ प्रविधिको इम्बोष्ड नम्बर प्लेट वितरण प्रक्रिया सुरु गर्दैछ ।

यातायात व्यवस्था विभागले आजदेखि ३ पाङ्ग्रे, ४ पाङग्रे साना र ४ पाङग्रे ठूला यायायातका साधनमा इम्बोष्ड नम्बर प्लेट वितरणका लागि अनलाइन सेवामार्फत् आवेदन खुला गरिएको छ । प्रदेश संरचना अनुसार नै इम्बोष्ड नम्बर वितरणको काम सुरु गरिएको छ । इम्बोष्ड नम्बर प्लेट वितरण भने पहिलो चरणमा प्रदेश नम्बर ३ बाट सुरु भएको छ । इम्बोष्ड नम्बरका लागि आवेदन भने ललितपुरको एकान्तकुनास्थित साना तथा ठूला सवारी व्यवस्थापन काया{लयमा बुझाउनुपर्नेछ । इम्बोष्ड नम्बर प्लेट लिन ३ पाङग्रेका लागि २ हजार ९ सय, ४ पाङग्रे सानाका लागि ३ हजार २ सय र ४ पाङग्रे ठूला यातायात साधनका लागि ३ सयदेखि ६ सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । इम्बोष्ड नम्बर प्लेटमा अञ्चलको सट्टा प्रदेश नम्बर उल्लेख गरिएको छ । सरकारले अरु प्रदेशहरुमा पनि इम्बोष्ड नम्बर प्लेट वितरणको काममा ढिलाई नगर्ने पनि स्पष्ट पारेको छ । क्यालेन्डर बनाएरै इम्बोष्ड नम्बर प्लेट वितरणको कामलाई अरु प्रदेशहरुमा पनि एकैसाथ सुरु गन{ लागिएको विभागले जनाएको छ । प्रदेशको नामाकरण भएपछि पनि काम लाग्ने गरी इम्बोष्ड नम्बर प्लेटको व्यवस्था गरिएको छ । सरकारले सवारी साधन तथा यातायात नियमावली संशोधन गरी सवारी साधनमा अत्याधुनिक इम्बोष्ड नम्बर राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

रसुवा भोटेकोसी बाढी : मृतकको संख्या १,३४४ पुग्यो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

दक्षिण कोरियाली विदेशमन्त्री चो आज नेपाल आउँदै

६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पामा

Watchdog Report Details Misconduct Allegations Against Trump’s Former Labor Secretary

Trump Announces Witkoff and Kushner to Mediate Ukraine-Russia Peace Talks

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu