ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपनिर्वाचन निष्पक्ष गर्ने सर्वपक्षीय निर्णय


admin
१८ कार्तिक २०७६, सोमबार   ७ : २९   बजे

काठमाडौं, १८ कात्तिक । आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ क मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्न सर्वपक्षीय निर्णय भएको छ । मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधानको अध्यक्षतामा आज जिल्ला समन्वय समितिमा उपनिर्वाचनमा भाग लिने दल सहभागी सर्वपक्षीय बैठकमा उक्त निर्णय गरिएको हो ।

बैठकमा उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित रुपमा सम्पन्न गर्न सबै दल एवं पक्षले सहयोग गर्ने, निर्वाचन आचारसंहिता उलङ्घन नगर्ने र गर्न नदिने सर्वसम्मत निर्णय गरिएको छ । त्यस्तै उपनिर्वाचनमा सबै राजनीतिक दल, नागरिक समाज, पत्रकारलगायत सबैले सहयोग गर्ने, उपनिर्वाचनमा आवश्यक जनशक्ति व्यवस्थापन तथा सुरक्षा व्यवस्थामा सबैले सहयोग गर्ने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेल, नेपाल कम्युनिष्ट पार्टी नेकपा का प्रतिनिधि शम्भ्ु दाहाल, काङ्ग्रेस जिल्ला सचिव निशान ढुङ्गेल, नेमकिपा जिल्ला अध्यक्ष न्हुच्छेभक्त कोजू, समाजवादी पार्टीका अध्यक्ष श्यमक शिल्पकार, राष्ट्रिय जनमोर्चाका रामभक्त किजू, राप्रपा संयुक्तका सुरेश दुवाललगायतका दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी र सरोकारवाला निकायको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group