ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विज्ञानलाई जनस्तरबाट अघि बढाउनुपर्छ– मन्त्री पोखरेल


admin
२४ कार्तिक २०७६, आइतबार   ८ : ५३   बजे

 

काठमाडौं, २४ कात्तिक ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञानलाई जनस्तरबाट अघि उठाउन आवश्यक रहेको बताउनुभएको छ ।

‘कसैलाई पछाडि नछाडि विज्ञान सबैलाई खुला गर’ भन्ने मूल नाराका साथ मन्त्रालयले आज यहाँ विश्व विज्ञान दिवसको अवसरमा आयोजना गरेको ‘शान्त्ति र विकासका लागि विश्व विज्ञान दिवस’ का अवसरमा मन्त्री पोखरेलले विज्ञानको क्षेत्र झन फराकिलो बनाउँदै अघि बढाउन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “विज्ञानलाई केवल विद्यालय र क्याम्पसस्तरका बालबालिकामा मात्र सीमित नराखेर हेरक टोल, गाउँ, क्षेर र बस्तीबस्तीमा पु¥याउन जरुरी रहेको छ ।” विज्ञान विना खुसी नेपाली समृद्ध नेपालीकोे परिकल्पना साकार हुन नसक्ने मन्त्री पोेखरेलले दाबी थियो ।

कृषि उत्पादन, उद्योगलगायत अन्य आवश्यकमा स्थानमा नयाँ प्रविधिको प्रयोग गर्न अति नै आवश्यक रहेको मन्त्री पोखरेलले औँल्याउनुभयो । नेपालका विभिन्न उच्चस्तरमा रहेका मानिस प्रति विज्ञानको थप जोड हुनुपर्ने मन्त्री पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “विदेश पलायन भएका जनशक्तिलाई स्वदेशमा फर्काउन आवश्यक भएको छ ।” दक्षिण कोरिया, चीन र जापानले विज्ञानलाई बढावा दिएका कारण आज उनीहरुले निकै विकास गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० का उपकुलपति डा सुनिलबाबु श्रेष्ठले आफ्नो कार्यालयलाई थप बढावा दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकका लागि आवश्यक अनुसन्धानमा नाष्टले जोड दिएर अघि बढेको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group