ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तान विरुद्धको एकदिवसीय सिरिज वेस्ट इन्डिजद्वारा ‘क्लिनस्विप’


admin
२६ कार्तिक २०७६, मंगलबार   १ : ५८   बजे

काठमाडौं, २६ कात्तिक । अफगानिस्तानसंगको एकदिवसीय क्रिकेट सिरिजको शृंखला वेष्ट इन्डिजले क्लिन स्विप गरेको छ ।

गएराति भएको अन्तिम तथा तेस्रो खेलमा अफगानिस्तानलाई पांच विकेटले पराजित गर्दै वेष्ट इन्डिजले सिरिज ३–० ले जितेको हो । २ सय ५० रनको चुनौती पछ्याउ“दै ब्याटिङ गरेको वेष्ट इडिजले ४८ दशमलव ४ ओभरमा पा“च विकेटको क्षतिमा लक्ष्य भेटायो । वेष्ट इन्डिजका लागि साइ होपले अविजित १ सय ९ रन बनाए । त्यस्तै, रोस्टन चेसीले अविजित ४२ रन बनाउ“दा ब्रान्डन किङले ३९ रनको बनाए । बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमानले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २ सय ४९ रन बनायो । अफगानिस्तानका लागि अस्घर अफगानले ८६ तथा हजरतउल्लाह जाजई र मोहमद नाबीले समान ५०–५० रन बनाएका थिए । वेष्ट इन्डिजका किमो पाउलले तीन विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढीबारे प्राविधिक प्रतिवेदन सार्वजनिक, बिहान ९:०५ बजे तिब्बततर्फबाट ठूलो बाढी प्रवेश भएको सूचना

रसुवा–नुवाकोटमा फेरि ठूलो बाढी आउने हल्ला निराधार : बाढी पूर्वानुमान महाशाखा

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu