ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हलचोकबाट साढे ३ लाखसहित १० जुवाडे पक्राउ


admin
२७ कार्तिक २०७६, बुधबार   २ : ०२   बजे

काठमाडौं,२७ कात्तिक। काठमाडौंको नागार्जुन नगरपालिका ३ हलचोकको एक घरमा जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हलचोकमा हरिमाया पुतुवारको घरमा कौडा खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काभ्रे पाँचखालका बालकुमार पन्त, सीतापाइलाका सचित दुलाल, हलचोकका महेश गोतामे, नुवाकोटमा दिनेश लामा, सीतापाइलाका राजकुमार तामाङ रहेका छन् ।

त्यसैगरी हलचोकका सुक्रबहादुर पुतुवार र राजु बस्नेत सुशन्त लामा, सीतापाइलाकै वुद्धिबहादुर तामाङ पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ६० हजार रुपैयाँ बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जनाकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group