काठमाडौं,२ मंसिर । आलमले प्रहरीसँग नै मान्छे मा’र्छु भनेको सनसनीपुर्ण भिडियो बाहिरिएको छ । बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जे’ल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले पक्राउका क्रममा प्रहरीसँग नै मान्छे मार्ने धम्की दिएको भिडियो भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्