ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरू सपथ ग्रहणको लागि यस्तो छ तयारी


एबीसी न्यूज
४ मंसिर २०७६, बुधबार   ३ : १६   बजे

काठमाडौं, ४  मंसिर ।  राष्ट्रपति कार्यालयले नयाँ मन्त्रीहरूको सपथग्रहणको तयारी पूरा गरेको छ । स्रोतका अनुसार नयाँ मन्त्रीहरूको सपथ ग्रहण जतिबेला पनि हुन सक्ने भन्दै बिहानैदेखि तयारी शुरू भएको हो ।

यतिबेला भन्ने ठ्याक्कै छैन,’ राष्ट्रपति कार्यालयका एक कर्मचारीले भने, ‘हामीलाई तयारी अवस्थामा बस्ने निर्देशन दिइएको छ । त्यही अनुसार हामी तयार भएर बसेका छौं ।’

स्रोतका अनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको काम गर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली गर्नुभएको छ । बुधवार बिहान प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले संयुक्त रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नु भएको थियो ।

भेटमा हट्ने र नयाँ आउने मन्त्रीहरूको नामावली राष्ट्रपतिलाई सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group