ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कात्तिक २९ देखि मंसिर ९ सम्म ओली र प्रचण्डले १४ सहरमा संयुक्त सम्वोधन गर्ने


एबीसी न्यूज
२३ कार्तिक २०७४, बिहिबार   ११ : १४   बजे

 

काठमाडौँ, २३ कात्तिक । मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका १४ प्रमुख शहरमा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ वटा शहरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने बताए ।

पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई दुवै जना नेताले सम्बोधन गर्ने गरी कार्यक्रम निश्चित भएको बताइएको छ ।

कात्तिक २९ गते गोरखा, कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा हुने सभालाई ओली र प्रचण्डले सम्वोधन गर्नेछन् ।
यस अघि ताप्लेजुंगदेखि दार्चुला अभियान सुरु गर्ने योजना भएपनि पछि मुखय शहर केन्द्रित सभा गर्ने निर्णय भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बिहान ८:४० मा नेपाल पसेको थियो बाढी, हिमपहिरोले थुनिएको नदी एक्कासि खुलेको अनुमान

चितवनका सीडीओ भन्छन्- बाढी चितवन प्रवेश गर्यो, हामी एकदम सतर्क छौँ

सम्बन्धित

Nepal’s Community Radio Praised for Role in Social Harmony and Cultural Preservation

 बसपार्क बनाउने कि नागरिकलाई बेघर बनाउने?

संसद्को गरिमा जोगाउने समय

सहमतिपत्र होइन, न्याय चाहियो : बाराकी बालिकाको हत्याले सरकारमाथि उठाएको प्रश्न

प्रधानमन्त्री जनताबाट टाढिँदा : ‘निजी भ्रमण’को नाममा कति गोपनीयता ?

तीन वर्षीया गरिमा चौधरीको हत्या : छोरीहरू कहिलेसम्म असुरक्षित?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu