ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुन सुकै मुल्य चुकाउन तयार छु, ‘अनफियर’ म्यानपार राखिँदैन – नवनियुक्त श्रममन्त्री यादव


एबीसी न्यूज
५ मंसिर २०७६, बिहिबार   ४ : ४४   बजे

काठमाडौं, ५ मंसिर । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले युवाहरूलाई गर्वका साथ वैदेशिक रोजगारीमा जाने अवस्था निर्माण गर्ने बताउनुभएको छ । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री यादवले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित नगरिकन समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गर्न नसकिने भन्दै मन्त्री यादवले भन्नुभयो ‘वैदेशिक रोजगारीका बेथिति–विकृतिहरू समाप्त गर्छु।’

विदेश जाँदा पनि गौरव महसुस गर्नसक्ने वातावरण बनाउने नीति अवलम्वन गरिने र वैदेशिक रोजगारीको सिलसिलामा कुनै पनि किसिमको भ्रष्टाचार अनियमितता हुन समेत उहाले बताउनुभयो । धेरै युवालाई विदेश पठाएर सफल श्रममन्त्री बन्ने सोच नभएको र बाहिर बसेकालाई पनि देशमै ल्याएर रोजगारी दिने वातावरण बनाउने समेत बताउनुभयो । ‘भर्खर आज आउँदै छुु, मेरो प्रतिवद्धता त्यो हो–सकभर बाहिर जानु नपरोस् जानेहरू पनि गर्वका साथ जान पाउन्’, मन्त्री यादवले भन्नुभयो ‘जुन सुकै मुल्य चुकाउन तयार छु, ‘अनफियर’ म्यानपार राखिँदैन। मन्त्रालयका साथीहरूसँग छलफल गरेर अगाडि बढ्छु।’

निवर्तमान श्रममन्त्री गोकर्ण बिष्टलाई हटाउँदै प्रधानमन्त्री ओलीले बुधबार यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चिलिमे जलविद्युत् आयोजनाको सुरुङबाट दुई शव निकालिए, ८९७ जना अझै सम्पर्कविहीन

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu