ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको विकास र समृद्दि नै बाम एकताको उद्देश्य : केपी शर्मा ओली


sharan sharan
२५ कार्तिक २०७४, शनिबार   १२ : १८   बजे

झापा, २५ कार्तिक ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले र माओबादी केन्द्र बिचको एकताको एउटै उद्देश्य देशको बिकास गर्नुभएको बताउनुभएको छ । पाटीले झापा जिल्लाको क्षेत्र १ का अगुवा कार्यकर्ताहरुका लागि आयोजना गरेका प्रशिक्ष्ँण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष्ँ ओलीले नेकपा एमाले र माओवादीको एकताले देशको प्रगति र आर्थिक विकास हुने बताउनुभयो ।
अध्यक्ष ओलीले एमालेले लिएको राष्ट्रबादी अडानकै आधारमा राष्ट्रिय सहमति बनिरहेको बताउंदै एमाले सहितको बाम गठबन्धनलाई अवको निर्वाचनमा कसैले हराउन नसक्ने बताउनुभयो ।
उहांले नेपालको राष्ट्रिय एकता र सार्वभौमसत्ता संरक्ष्ँण तथा देशमा शान्ति र स्थायित्वको आवश्यकता रहेको बताउंदै बाम ध्रुबिकारणले मात्र मुलुकको आवश्यकतालाई पुरा गर्ने दाबी गर्नुभयो ।
झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार समेत रहनुभएका ओली शुक्रबारदेखि झापाको निर्वाचन प्रचार अभियान सहभागि भै रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन : १५ बुँदे डब्लिन घोषणापत्र जारी

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

US Defense Chief Warns ICC Over Latin America Investigations Amid Expanded Drug War

DHS Plans $20 Million Purchase of Electric-Shock Gloves for ICE Agents

स्मार्ट टेलिकम सम्पत्ति लिलामी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा, ९६ अर्बभन्दा बढी बिगो दाबी

Lebanon Accuses Israel of Deliberately Igniting Wildfires in Southern Regions

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu