ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल निर्माण ब्यवसायी संघ पर्साको १६ औं साधारणसभा सम्पन्न, एवीसीकर्मी सम्मानित


एबीसी न्यूज
२९ मंसिर २०७६, आइतबार   ८ : ३२   बजे


पर्सा, २९ मंसिर । निर्माण व्यवसायीहरुबीच आपसी मतभेद भएपछि व्यवसायीहरुले नेपाल निर्माण ब्यवसायी संघ पर्साको १६ औं साधारणसभा अलगअलग गरेका छन् ।

निर्माण व्यवसायीको एक समुहले आज वीरगंजमा साधारणसभा गरेको छ । व्यवसायीको एक समूहले तीन दिन पहिला नै साधारणसभा गरिसकेको छ । आजको साधारण सभालाई सम्बोधन गर्दै बीरगंज महानगरपालिकाका मेयर वीजय कुमार सरावगीले निर्माण व्यवसायीहरु लाई मिलेर अघि बढ्न सुझाव दिनुभयो । मेयर सरावगीले अहिले सरकारले नीति नियम कडा बनाएकोले एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्नुभयो ।

उक्त १६ साधारणसभामा बिभिन्न राजनितीक दलका नेताहरुले पनि व्यवसायीहरुलाई मिलेर अघि बढ्न सुझाव दिएका थिए । साधारण सभामा एविसी टेलिभिजन प्रदेश नम्बर २ का ब्युरो प्रमुख शेखर छतकुली लगायतका विभिन्न संचारकर्मीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu