गोरखा (पालुंगटार) २९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट निर्माणको अभियानमा छेकबार गर्न आउने कसैका भरिायलाई बबुरा भन्छन् भन्दै व्यंग्य गर्नुभयो । गोरखाको पालुंगटारमा भएको चुनावी सभालाई सम्वोधन गर्दै ओलीले एमाले र माओवादीको पार्टी एकता गरेर देशलाई स्थिरता दिने हो । बबुराको पछि लागेर भ्रममा पर्न आवश्यक छैन । अहिले गोरखामा १ सिटमात्र एमालेको भयो भनेर कसैले पीर मान्नु पर्दैन । अब हामी एउटै हौ ।
हामी अघि जाने हो । प्रतिक्रियावादी षडयन्त्रलाई एकतावद्ध भएर पराजित गर्ने हो ।
प्रतिक्रिया दिनुहोस्