ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय राजदुत पुरीको बिदाई भेट: सीमा समस्या समाधानगर्न समकक्षीलाई प्रधानमन्त्री ओलीको सन्देश


एबीसी न्यूज
९ पुस २०७६, बुधबार   ८ : ०७   बजे

काठमाडौं, ९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले बिदाई भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर मंगलवार राजदुत पुरीले बिदाई भेट गर्नुभएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा नेपाल भारत सम्बन्धलाई मजवुत पार्न खेलेको भुमिकाप्रति राजदुत पुरीलाई धन्यवाद दिनुभएको थियो । यस्तै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीचको सम्बन्ध अझै उचाईमा पुर्याउनु पर्ने भन्दै सीमा समस्याको बिषयमा तथ्यका आधारमा दुवै मुलुक सहमत हुनुपर्ने आफ्नो सन्देश भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाउनु भएको स्रोतले जनाएको छ । भारतले केही समयअघि जारी गरेको राजनीतिक नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो भूमिमा देखाएपछि नेपालले कुटनीतिक नोट पठाएर आपत्ति जनाएको थियो । राजदुत पुरीसँगको बिदाई भेटमा प्रधानमन्त्री ओलीले तथ्यको आधारमा सीमा समस्या समाधान गर्नुपर्ने भन्दै भारतीय समकक्षी मोदीलाई सन्देश पठाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group