ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसीसी अन्डर १९ को दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको खेल जारी


admin
१ मंसिर २०७४, शुक्रबार   १२ : १६   बजे

काठमाण्डौं, १ मंसिर । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा फाइनल भिडन्तका लागि नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ ।

खेल मलेसियाको किनरारा ओभल मैदानमा जारी छ । अफगानिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा छ । आशिफ शेख शून्यमै मुजिब उर रहमानको बलमा एलबीडब्लू आउट भए । मुजिब उर रहमानकै दोस्रो ओभरमा १५ बलमा १ रन बनाएका जितेन्द्र सिंह आउट भए । २० बलमा ६ रन बनाउँदा दिपेन्द्र सिंह ऐरी मुजिब उर रहमानकै बलमा आउट भए । ७ बलमा ४ रन बनाउँदा रोहित कुमार पौडेल मुजिब उर रहमानकै बलमा आउट भए । भीम सार्की १९ बलमा ६ रन बनाउँदा रन आउट भए । समूह चरणमा पहिलो पटक भारतलाई पराजित गरेको नेपालले अफगानिस्तानलाई हराउन सके अर्को इतिहास रच्नेछ । अफगानिस्तान समूह ‘बी’ को विजेता बनेर सेमिफाइनलमा पुगेको हो । खेलअघि नेपाली टिमका प्रशिक्षक बिनोद दासले निकै राम्रो खेल प्रस्तुत गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदीय सुधार समिति बनाउन रास्वपा महामन्त्री आचार्यको प्रस्ताव

सार्वजनिक यातायातका चालकको ६ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग

सम्बन्धित

लुम्बिनी लायन्स र द नेक्स्ट कन्सलटेन्सीबीचको साझेदारी निरन्तर

शेखर थापाले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य

१४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन आजदेखि

श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा सरफराजको पुनरागमन, साई सुदर्शन चोटका कारण बाहिर

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu