ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विविधताबीचको एकता देशको पूँजी र पहिचान हो– मुख्यमन्त्री पौडेल


admin
१५ पुस २०७६, मंगलबार   ६ : २६   बजे

काठमाडौं, १५  पुस । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विविधताबीचको एकता नै देशको पूँजी र पहिचान भएको बताउनुभएको छ । गुरुङ समुदायको महान्चाड तमु ल्होसारको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै मुख्यमन्त्री पौडेलले तमु ल्होसारले राष्ट्रिय एकता, सद्भाव र प्रेम बढाउने विश्वास व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले ‘फो ल्हो’ अर्थात् मृगवर्षलाई बिदा दिँदै ‘च्यु ल्हो’ अर्थात् मुसावर्षलाई नयाँ वर्षका रुपमा मनाइने यसवर्षको ल्होसारले नेपाली नेपालीबीच भाइचारा वृद्धि गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । ‘गुरुङ ९तमु० जातिको महान् पर्व तमु ल्होसारका अवसरमा सुख, शान्ति एवं संवृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । विविधताबीचको एकता नै हाम्रो पूँजी र पहिचान हो’, सन्देशमा उल्लेख छ ।

‘गुरुङ ९तमु० समुदायले मनाउने यस पर्वले राष्ट्रिय एकता, सद्भाव र प्रेम बढाउने विश्वास गरेको छु । अन्त्यमा, गुरुङ समुदायको महान् पर्व तमु ल्होसारका अवसरमा यहाँहरु सबैको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु’, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group