ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकाको प्रश्न संगै यस्तो छ प्रधानमन्त्रीको प्रेरणादायी जवाफ (भिडियोसहित)


admin
१७ पुस २०७६, बिहिबार   १ : ४५   बजे

काठमाडौं, १७ पुस । राजधानमीमा अंग्रेजी नया“ वर्ष र नेपाल भ्रमण वर्ष २०२० को शूरुवातको तामझामका साथ कार्यक्रमहरु भइरहदा नेपाल स्काउटले भने नया“ बर्ष नया“ पाईला, बालबालिकासंग प्रधानमन्त्री शिर्षकमा विशेष कार्यक्रममा आयोजना ग¥यो । कार्यक्रममा बालबालिकाले राखेको प्रश्नको प्रधानमन्त्री ओलीले प्रेरणादायी रुपमा जवाफ पनि दिएका छन् ।

यो संवाद नया“ बर्ष नया“ नया“ पाईला बालबालिकासग“ प्रधानमन्त्री नामक कार्यक्रमको हो । जहा“ प्रधानमन्त्री केपी शर्मा आलीले बालबालिकासग“ करिव २ घण्टा समय विताएका थिए । मृगौलाको समस्याको कारण बिरामी हुनु भएका प्रधानमन्त्री आलीले आफ्नो स्वास्थ्यको कुनै प्रवाह नगरी बालबालिकासग“ समय ब्यतित गरे । छलफल कार्यक्रममा बालबालिकाले प्रधानमन्त्रीको बाल्यकालदेखी अहिले प्रधानमन्त्री हुदासम्मका संर्घषको बारेमा प्रश्न गरेका थिए । बालबालिकाले राखेको जिज्ञासालाई प्रधानमन्त्रीले सामान्य ढंगबाट उत्तर दिएका थिए । पहिले उनलाई प्रधानमन्त्री हुन्छु भन्ने अलिकति पनि लागेको थिएन । आफुलाई सामाज र देशको मायागर्नु पर्छ भन्ने भावले गर्दा प्रधानमन्त्री सम्म पुगेको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताउनुभयो । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, गरिब र साहाराबिहिन बालबालिकाहरुको अभिभावकत्व लिने कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढेको उहाँले बताउनुभयो ।

योग्य नागरिक उत्पादनकालागि बालबालिकाको शिक्षा, स्वास्थ्यका क्षेत्रमा अघि सारेका योजनाहरु पनि प्रभावकारी भएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले जन्मिनु भन्दा पहिले देखी अस्पताल लगेर जन्म दिएमा पुरस्कार दिने जस्ता कार्यक्रमले पनि सरकार बालबालिकाप्रति कति जिम्मेवार छ भन्ने कुरा प्रमाणित हुने बताए । प्रधानमन्त्री ओलीले बालबालिकाहरुले राजनीतिका विषयमा चासो राख्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले राजनीतिमा सुधार आएमात्रै देशमा सुधार आउने र राजनीति बिग्रेको अवस्थामा देशको अवस्थामा पनि बिग्रिने बताउनुभयो । यसरी आयोजना गरिएको बालबालिकासंग प्रधानमन्त्री कार्यक्रमले प्रधानमन्त्रीको जीवन संंर्घसबारे बालबालीकालाई राम्रो मार्ग निर्देशन र प्रेरणा मिल्ने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group