ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्यायो


ABC NEWS
१७ भदौ २०८३, बुधबार   १२ : ३५   बजे

काठमाडौं । भोटेकोसी बाढीले क्षतिग्रस्त बनाएको टिमुरे–केरुङ नाकासम्मको सडक चीनले पुनः सञ्चालनमा ल्याएको छ । चीनले रातदिन निरन्तर काम गरेर केरुङ बन्दरगाहसम्म पुग्ने सडक पुनः सञ्चालनमा ल्याएको हो । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार सडक सञ्चालनमा आएसँगै उद्धार टोली, राहत सामग्री तथा उद्धार उपकरण प्रभावित क्षेत्रमा पुर्‍याउन सहज भएको छ ।  भदौ १० गते भोटेकोसीमा आएको भीषण बाढीले नेपालतर्फको टिमुरे र चीनतर्फको केरुङ बन्दरगाह आसपासका सडक तथा संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । नेपालतर्फ भने अझै टिमुरे नाकासम्मको सडक सम्पर्क पूर्ण रूपमा पुनःस्थापित हुन सकेको छैन ।  चीनतर्फ सडक पुनः सञ्चालन भएपछि उद्धार तथा राहत कार्यमा प्रयोग हुने भारी उपकरणसमेत प्रभावित क्षेत्रमा पुर्‍याउन सहज भएको जनाइएको छ । चिनियाँ उद्धार टोलीसमेत केरुङ बन्दरगाह क्षेत्रमा परिचालित भएको छ । सिन्ह्वाका अनुसार बुधबार बिहान करिब ८ बजेदेखि सडक सञ्चालनमा आएको हो । सडक खुलेसँगै उद्धार टोली, राहत सामग्री र केही उद्धार उपकरण मुख्य उद्धार क्षेत्रमा पुगिसकेका छन् ।

 

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले बगाएको टिमुरे–केरुङ सडक चीनले पुनः सञ्चालनमा ल्यायो

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्मा सम्बोधन गर्ने

सम्बन्धित

भारतबाट पाँचौँ खेपमा ५.५ टन राहत सामग्री र ११ सदस्यीय उद्धार टोली नेपाल आइपुग्यो

भोटेकोसी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग, भारत–चीनसहित विभिन्न देशबाट राहत

नेपाल र गिनी–बिसाउबीच कूटनीतिक सम्बन्ध स्थापना, सम्बन्ध भएका देशको संख्या १८४ पुग्यो

२५० दिनभन्दा बढी समुद्रमा बिताएर थाइल्यान्ड पुग्यो अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’

इरानका सैन्य संरचनामा अमेरिकाको भीषण हवाई हमला, जवाफमा इरानद्वारा मिसाइल र ड्रोन प्रहार

अमेरिका–इरानबीच फेरि सैन्य द्वन्द्व चर्कियो, दुवै पक्षबाट आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu