ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङमा कृषिमा नबिन्तम परिवर्तन, नगदे वालीबाट मनग्य आम्दानी


admin
१९ पुस २०७६, शनिबार   ५ : ४४   बजे

मोरङ,१९ पुस । मोरङ जिल्लाको लेटाङको भुवा चिसाङ जनता विकास पैनीको साधरणसभा एवम् अधिवेशन सम्पन्न भएको छ । विहिवार सम्पन्न १६ औं साधारण सभाले सर्वसहमतरुपमा पुन भवानी आचार्यलाई अध्यक्षमा चयन गरेको छ । अध्यक्ष आचार्यको कार्य क्षमता र उहाले गरेका कार्यले पुन उहालाई नै चयन गरिएको सदस्यहरु बताउछन् ।

विगतमा सिचाई नहुदा यस क्षेत्रमा उत्पादन कम हुने गरेको थियो । सिचाई कुलो बनेपछि स्थानियबासी निकै हर्षित बनेको पैनि उपभोक्ता गोविन्द चौलागाईले बताउनुहुन्छ । विगत पानी नहुदा सिचाईको लागि आकासे पानिको भर पर्नुपर्ने बँध्यता हटेको चौलागाई बताउनुहुन्छ । २०३३ सालमा स्थापना भएको नहरले लेटाङ नगरपालिकाको वडा नम्बर ५ र ६ का ८० प्रतिशत सिचाई सुबिधा पुर्याउदै आएको छ । विगतमा मोरङको मरूभुमि भनेर चिनिने लेटाङमा आज भोली सयैं हेक्टर जमिनमा सिचाइको माध्यम बाट धान, मकै, गहु र विभिन्न नगदेवाली उत्पान हुने गरेको छ । सिचाई कुलो बनेपछि स्थानियबासीले उखु, सुर्ती, तोरी लगायतका नगदे वालीबाट मनग्य आम्दानी गरेको कृषक टंक प्रसाद भट्टराई बताउनुहुन्छ । अध्यक्षमा पुन निर्वाचित भएपछि अध्यक्ष आर्चायले आगामी ४ वर्षे र्कायकालमा कृषिमा नबिन्तम परिवर्तन, वैज्ञानिक खेति प्रणालीमा जोड र रसायन मुक्त कृषि उत्पादनमा जोड दिने बताउनुभयो ।

उहाले आफ्नो कार्यकालमा मझुवाको ५० हेक्टर सहित ७०० हेक्टर जमिनमा सिचाई सुविधा पुर्याउन भावियोजना समेत अघि सार्नु भएको छ । साधरणसभा एवम् अधिवेशनबाट उपाध्यक्षमा हरि सुवेदी, सचिवमा राजु तामाङ,सह सचिवमा चन्द्र गौतम,कोषध्यक्षमा दुर्गा श्रेष्ठ गरी १० जना सदस्य,लेखा समिती संयोजकमा पदम बहादुर श्रेष्ठ र सल्लाकार समीति संयोजकमा हरी प्रसाद धमाल निर्वाचित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय सेवा दल विधेयकमाथि एमाले सांसद इस्तियाक राईको प्रश्न : ‘सेनाको औचित्य के हो ? ‘

सर्वोच्चको प्रक्रियाको सम्मान गर्छौं, संगठन सुदृढीकरणको अभियान रोकिन्न : कांग्रेस महामन्त्री घिमिरे

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu