ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक शौचालयबाट बायोग्यास


admin
३ मंसिर २०७४, आइतबार   २ : १४   बजे

काठमाण्डौं, ३ मंसिर । रत्नपार्कमा सार्वजनिक शौचालयबाट बायोग्यास
झण्डै ६ लाखको लागतमा काठमाण्डौंको रत्नपार्कमा रहेको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गरिने भएको छ । शौचालय दिवसको अवसरमा मेयर विद्यासुन्दर शाक्यले प्लान्टको शिलान्यास गर्नुभएको छ । एरोशान नामक संस्थासँगको सहकार्यमा प्लान्ट निर्माण गर्न लागिएको शाक्यले बताउनुभयो । उहाँले यो प्लान्टलाई नमूना रुपमा बनाउन लागिएको बताउँदै सफल भए अन्य सार्वजनिक शौचालयमा पनि बायोग्यास जोडिने बताउनुभयो ।

दुई महिनाभित्र बनाइसक्ने लक्ष्य राखिएको प्लान्टबाट उत्पादन हुने ग्यास रत्नपार्कस्थित काउन्टरको भान्छा र नजिकका होटलहरुमा प्रयोग गरिने र प्लान्टबाट निस्कने लेदोलाई कम्पोष्टका रुपमा रत्नपार्कको बगैँचामा प्रयोग गरिने महानगरपालिकाको जनाएको छ ।

सोही अवसरमा मेयर शाक्यले रत्नपार्कलाई महानगरपालिकाको कार्यापालिकाले ‘शंखधर पार्क’ नामाकरण गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

आफ्नै संस्थाकी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नियुक्त गरेपछि अर्थमन्त्री स्वर्णिम वाग्ले विवादमा

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu