ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वामपन्थी सरकारले आयात प्रतिस्थापन गर्ने : बिष्णु पौडेल


sharan sharan
४ मंसिर २०७४, सोमबार   ८ : १७   बजे

बुटवल, ४ मंसिर ।
रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्ने खालका उद्योग स्थापना गर्न अब बन्ने सरकारले विशेष रणनीति बनाउने बताउनु भएको छ ।
बुटवलमा भएको उद्योगी व्यवसायीको बृहत भेलामा उहा“ले राष्ट्रिय उत्पादन बढाउन आवश्यक रहेको बताउनुभयो । उहा“ले अब स्थिर सरकार बन्ने र राष्ट्रिय उत्पादन बढाउन आवश्यक नीति बनाउने बताउनुभयो । नेकपा एमालेका उपमहासचिव समेत रहनुभएका नेता पौडेलले कम्तीमा पा“च वर्ष टिक्ने सरकार अब बन्ने भएकाले दीर्घकालिन औद्यौगिक नीति बनाउन सुझाव आवश्यक रहेको उल्लेख गर्नुभयो । उहा“ले स्वदेशमा उत्पादन गरेको भन्दा आयात गरेको बस्तु सस्तो भए स्वदेशी उद्योगहरु चल्न नसक्ने भन्दै त्यसका लागि उपयुक्त नीति बनाएर मात्र राष्ट्रिय उत्पादन बढाउन सकिने बताउनुभयो । कार्यक्रममा एमाले नेताहरु रुपन्देही क्षेत्र नम्बर २ प्रदेशसभा १ का उम्मेदवार लिला गिरी, २ भोजप्रसाद श्रेष्ठ, माओवादी केन्द्रकातर्फबाट समानुपातिक उम्मेदवार रामप्रसाद बन्जाडे, उद्योगी व्ययवासायीहरु बाबुराम भट्टराई, बाबुराम बोहोरा लगायतले बोल्दै देशको आर्थिक विकासको लागि नीतिगत व्यवस्था मिलाउन सबै बामहरुको एकता आवश्यक रहेको चर्चा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu