ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाद्य पदार्थमा विषादी मिसाउने काम घटेन, विषादी जांच गर्न सकिने प्लान्ट क्वारेन्टाइन भने नामकामात्र (भिडियोसहित)


एबीसी न्यूज
१० माघ २०७६, शुक्रबार   ८ : ४७   बजे

काठमाडौं, १० माघ । नेपालमा उत्पादन हुने अधिकांस तरकारी फलफूल तथा खाद्यन्मा विषादिको प्रयोग गरिएको हुन्छ । उपभोक्ताले विषादि युक्त खाद्य उपज खान बाध्य छन् । विषादि प्रयोग गरिएको तकारीको विषादि जाच गर्न सकिने प्लान्ट क्वारेन्टाइन भने नामको मात्र भएको छ ।

किसानले बढि उत्पादन पाउने आशमा तरकारीमा विषादीको प्रयोग बढि गर्ने गर्छन । व्यापारीले फलफुल तथा तरकारीलाई छिटो पकाउनका लागि र तरकारी नकुहियोस भनेर विषादीको प्रयोग गर्ने गर्छन । उपभोक्ता यस्तो विषादि युक्त तरकारी सेवन गर्न बाध्य छन् ।

विषादि युक्त तरकारीको प्रयोगले आम मानिसलाई विभिन्न किसिमका रोगको संक्रमण्म हुने गरेको छ । नेपालमा हुने कुल तरकारी खपतको आधाभन्दा बढी हिस्सा विदेश वाटै आयत हुने गरेको छ । आयात गरिने फलफूल र तरकारीमा विषादी ज“ँच गर्न प्लान्ट क्वारेन्टाइन एवम् विषादी व्यवस्थापनको ध्यान त्यति गएको पाइदैन । सरकारले विषादीको कम प्रयोग गर्न विभिन्न कार्यक्रम नल्याएको पनि होइन तर त्यसको प्रभावकारी कार्यन्यन हुन नसक्दा आम उपभोक्ता बीष खान बाध्य बनेका छन् ।

मानवीय जीवनमा दैनिक प्रयोग हुने तरकारी तथा फलफूलमा विषादीको प्रयोग भने दिन प्रतिदिन बढ्दै गएको छ । विषादी प्रयोग गरिएको तरकारी तथा फलफुल सेवनले नै आजभोलि विभिन्न रोगको संक्रमण देखिने गरेको छ । बढि उत्पादन हुने आशमा किसानले र नकुहीनका लागि व्यापारीले विषादीको प्रयोग गर्दा आम उपभोक्ता भने मारमा परेका छन् ।

तरकारी तथा फलफूल लगायतका खाद्यन्न उत्पादनका लागि विषादीको प्रयोग गरिन्छ । बोट विरुवामा लाग्ने बिभिन्न रोगको संक्रमण अन्त गर्न किसान लाई सुरक्षित विषादी प्रयोग गर्न आवश्यक छ ।

धेरै आम्दानी लिने आशमा विषादीको प्रयोगले प्रत्यक्ष रुपमा मानव स्वास्थ्यलाई हानि गरिरहेको छ । सकेसम्म खाद्यन्नमा कम बिषदीको प्रयोग गरेर मानव स्वास्थ्यमा ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जलवायु परिवर्तनको क्षतिको क्षतिपूर्ति विकसित देशले दिनुपर्छ : ओली

बेत्रावतीमा २०० घर बाढीले बगायो, स्थानीयको गुनासो– ‘राज्यको उपस्थिति देखिएन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu