ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहामा लागूऔषध दुर्व्यसन विरुद्ध विद्यार्थी लक्षित अभियान सुरु


एबीसी न्यूज
१२ माघ २०७६, आइतबार   १२ : ३३   बजे

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले लागूऔषध दुर्व्यसन विरुद्ध विद्यालय सचेतना अभियान सुरु गरेको छ। स्कूले उमेरका बालबालिका लागूऔषध दुर्व्यसनमा फस्दै गएको पाइएपछि विद्यालय सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन विरुद्धको अभियान सञ्चालनका लागि एसपी चतुर्बेदी आफैं खटिएको छ।

‘विद्यालयमा अध्ययनरत विद्यार्थीहरु नै लागूऔषधको कुलतमा फस्दै जान थालेपछि विद्यालय सचेतना कार्यक्रम सुरु गरेका हौं’ जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले भने, ‘यसलाई वर्षभरी निरन्तरता दिन्छौं।’ प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्षमा विभिन्न विद्यालयमा अध्ययनरत ५ सय विद्यार्थी लागूऔषधसहित पक्राउ परेका थिए। उनीहरु सबै सातदेखि १० कक्षासम्म अध्ययनरत थिए।

‘पक्राउ परेका ति विद्यार्थीहरुलाई मनोवैज्ञानिक परामर्शपछि अभिभावकको जिम्मा लगाएका थियौं’ एसपी चतुर्बेदीले भने, ‘विद्यार्थीमा लागूऔषधको कुलत बढ्दै गएको देखिएपछि यो अभियान सुरु गरेका हौं ।’ प्रहरीले लागूऔषध दुर्व्यसन , यसबाट हुने असरहरु, लागूऔषध नियन्त्रण ऐन–२०३३, लागू पदार्थको दुरुपयोग, दुर्व्यसनी, लागूऔषधका प्रकार, हुने सजायलगायतका बारेमा विद्यार्थीहरुलाई जानकारी दिनेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group