ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया काउन्सिल विधेयक परिमार्जन हुने – मन्त्री बास्कोटा


एबीसी न्यूज
१३ माघ २०७६, सोमबार   ७ : ५१   बजे

काठमाडौं, १३ माघ । सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले सरकारले अघि सारेको मिडिया काउन्सिल विधयेक नागरीकको हितमा रहेको बताउनुभयो । उहाले सरकारले अघि सारेको आम संचार ऐन धेरै विवादीत बनाउन खोजीएको बताउनु भएको छ । आम संचार ऐनले अनाधिकृत रुपमा विना दर्ता संचालन भई रहेका युटुव र अनलाईन हरुलाई कानुन बमोजिम मुलधारमा ल्याउन खोजिएको मन्त्री बास्कोटाले बताउनु भएको हो ।

कार्यक्रममा सरकारले अघि सारेको मिडिया काउन्सिल विधेयक नियन्त्रणमुखि रहेकोले परिमार्जन गरिनुपर्ने नेपाल मिडिया सोसाईटीका अध्यक्ष शुभशकर कंडेलले बताउनुभयो ।

नेपाल मिडिया सोसाईटीको आयोजनामा आज राजधानी काठमाडौंमा  मिडिया काउन्सिल विधयेक छलफल कार्यक्रममा अध्यक्ष कडेलले सरकारको विधयेक नियन्त्रण मुखी रहेको र मिडियालाई नियन्त्रण गर्दा भोली समस्या देखिने हुदा विधयेक संसदमा जानु पहिला छलफल र परार्मश हुन आवश्यक रहेको बताउनुभयो । उहाले नागरीक अभिव्यक्ती स्वतन्त्रताको हक रहेकोले विधयेकमा स्पष्ट हुनुपर्ने समेत बताउनुभयो ।

 

मन्त्री बास्कोटाले आई टी विधयेकमा उल्लेख दण्ड जरीवाना नागरीकमा केहि पक्षले त्रास फैल्याउन खोजेको बताउनु भएको छ । दण्ड जरीवाना विधयेकमा उल्लेख रहेको तर विधयेकमा लगातार पटकपटक जिस्काउने, होच्याउने जोकोहीलाई कानुन बमोजीम कार्वाही हुने बताउनु भएको हो । मन्त्री बास्कोटाले सामाजीक संजालमा विना दर्ता विज्ञापन सामाग्री देखि व्यापार सम्म गरेको हुदा सामाजीक संजाललाई कडाई गर्न विधयेक ल्याउन खोजीएको बताउनुभयो । सुचना तथा संचार मन्त्री गोकुल बास्कोटाले नागरीक र मिडियालाई सरकारबाट कुनै अफ्ठारो नभै सहज हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group