ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्राद्ध गर्ने नयां तरीका, पितृश्राद्धमा असहायलाई खाजा


एबीसी न्यूज
१४ माघ २०७६, मंगलबार   ११ : ३५   बजे

बुटवल, १४ माघ । अघिल्लो वर्षहरुमा जस्तै यस वर्ष पनि एविसि न्यूजका प्रदेश पाँचका ब्यूरो प्रमुख शरण कर्माचार्यले आफ्नो पितृ श्राद्ध दिनदुखीलाई सहयोग गरेर सम्पन्न गरेकाछन् ।

आफ्नो पिताको मृत्युको तिथीको दिन पारेर कर्माचार्यले बुटवल सुख्खानगर स्थित मानव सेवा आश्रममा आश्रीत बृद्दबृद्दा तथा असहायहरुलाई खाजा खुवाउंदै पितृश्राद्ध गर्नुभएको छ । सेवा आश्रममा आश्रीत १ सय ३० जनालाई खाजा बितरण गरि कर्माचार्यले पितृकर्म गरेको मानव सेवा आश्रमकी कार्यालय प्रमुख सरु अधिकारीले बताउनुभयो । आर्थिक सम्पन्न ब्राम्हणलाई दक्षिणा दिनु भन्दा दिननुखीलाई सेवा गर्दा वास्तबिक पितृ सेवा हुने कर्माचार्यले बताउनुभयो । उहाले सडकमा मान्छे भोकै डुलिरहेको अवस्थामा अन्नलाई पिण्ड बनाएर खोलामा बगाउनुको सट्टा कुनै एक जना भोकालाई खुवाउंदा पूण्य प्राप्त हुने समेत बताउनुभयो ।

पत्रकार कर्माचार्यले हरेक वर्ष आफ्नो आमा र बाबा दुबैको मृत्यु तिथी पारेर असहायलाई सहयोग गर्दै आउनुभएको छ । बुटवलमा संचालनमा रहेको मानव सेवा आश्रममा १ सय ३० जना बृद्दबृद्दा र असहायहरुले आश्रय लिईरहेकाछन् । सेवा आश्रमको आफ्नै भवन निर्माण गर्ने उद्देश्यले बुटवलमा अर्को साताबाट महायज्ञ लगाउने तयारी भएको समेत सेविका अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group