ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभामा सभापति देउवाले धक्का मात्र सुनेपछि यस्तो भयो ……..


एबीसी न्यूज
१४ माघ २०७६, मंगलबार   ३ : १७   बजे

काठमाडौं, १४ माघ । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्षमा प्राकृतिक धक्काहरु देखिएको बताउँदा देउवाले धक्का मात्र सुन्नु भएछ त्यसैले उहाले ठूलो धक्का आउँछ रे नेपालमा । कहाँबाट आउँदैछ । हामीले पनि थाहा पाउनु पर्‍योे, हामी सहयोग गर्न तयार छौं भन्दै प्रधानमन्त्रीमाथि नै कड्किनु भयो ।

प्रधानमन्त्रीले ले भन्नु भएको कुरा ।

हामी भर्खर नयाँ वर्ष २०२० मा प्रवेश गरेका छौं । यो नयाँ वर्ष २०२० लाई हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौं । यसमा सुरुमै हामीलाई केही धक्काका संकेतहरु प्रकृतिक हिसाबले देखा परेका छन् । जसलाई हामीले सावधानीपूर्वक समाना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ ।

देउवाले भन्नु भएको कुरा ।

प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभएको छ । धक्का आउँदैछ रे । के धक्का हो यो रु कहाँबाट आउँदैछ ? धक्का भन्ने सुनेँ मैले आज । ठूलो धक्का आउँछ रे नेपालमा । कसले धक्का दिने बाला छ, हामीले पनि थाहा पाउनु पर्‍यो । नेपालमा धक्का दिने को छ, थाहा पाउनुपर्‍यो । सहयोग गर्न तयार छौं । कसले धक्का दिनसक्छ ? हामी पनि हेरौं । तर धक्का कसले दिँदैछ प्रधानमन्त्रीले बोल्नु भएको छैन ।

प्रधानमन्त्रीले प्रकृतिक धक्काको कुरा गर्दा विपक्षी दलका नेता देउवाले अरु नै धक्का बुझेछन् क्यार  कसले धक्का दिँदैछ भन्ने थाहा दिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group