ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेतमा प्रर्दशन उग्र : स्थितिलाई नियन्त्रणमा लिन प्रशासनद्धारा कर्फ्यु जारी ( भिडियोसहित)


एबीसी न्यूज
१४ माघ २०७६, मंगलबार   ५ : ५०   बजे


सुर्खेत , १४ माघ । सुर्खेतमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएपछि अहिले त्यहाँको अवस्था तनावग्रत भएको छ । स्थिति तनावपूर्ण भएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले कर्फ्यु लगाएको छ ।

प्रदर्शनका क्रममा केहि स्थनियवासी प्रहरीपनि घाइते भएको प्रहरीले बताएको छ । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले हवाई फायर गरेको थियो ।

https://www.abcnepal.tv/wp-content/uploads/2020/01/videoa.mp4

हवाई फायरले पनि भीड नियन्त्रण नभएपछि कर्फ्यू जारी गरिएको प्रहरीले जनाएको छ ।  आज साझ साढे छ बजे देखि भोली विहान ६ बजे सम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । आज विहान गौतम चोक नजिकै मंगलबार बिहान टिपरको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ। बिहान भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मृत्यु भएको हो।

पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेका कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटका सिंह सवार मोटरसाइकललाई सोही दिशाबाट आइरहेको टिपरले ठक्कर दिएको हो।

प्रत्यक्षदर्शीका अनुसार टिपरले सिंहलाई किचेर करिब २० मिटरसम्म घिसारेको छ। प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको छ। दुर्घटनापछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ। मुख्य सडकको गौतम चोक, यरीचोक र मंगलगढी चोकमा मृतकका आफन्तले टायर बालेर प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group