ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानव सेवा आश्रमले बुटवलमा आफ्नै भवन बनाउन महायज्ञ गर्दै, महायज्ञमा मह जोडीको सहभागिता रहने


sharan sharan
१९ माघ २०७६, आइतबार   १२ : ४२   बजे

बुटवल, १९ माघ ।
२०८२ साल सम्म नेपाललाई सडक आश्रीत मानव रहित बनाउने अभियानकासाथ गठन भएको मानव सेवा आश्रमको भवन निर्माणार्थ बुटवलमा हुन गईरहेको ज्ञान बिज्ञान महायज्ञको तयारी पुरा भएको छ । .
महायज्ञको तयारीको जानकारी गराउने उद्देश्यले आज बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महायज्ञबाट ११ करोड रकम जम्मा गर्ने लक्ष्य राखिएको जानकारी गराईएको छ । पत्रकार सम्मेलनमा बोल्दै मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले महायज्ञमा करिव ३० लाख खर्च हुने तथा हरेक दिन ५ हजार श्रद्धालुहरुको सहभागिता रहने बताउनु भयो ।
अधिकारीले महायज्ञमा सेवान आश्रमका सदभावना दुत मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित कलाकार मनोज गजुरेलको समेत सहभागिता रहने जानकारी दिनुभयो ।
मानव सेवा आश्रमले ७ प्रदेशको १४ जिल्लामा १ हजार १ सय बेसहारा, असक्त, असहाय, अभिभावकबिहिन सडक आश्रीत नागरिकहरुलाई आश्रय दिईरहेको पत्रकार सम्मेलनमा दाबी गरिएको थियो । आश्रमकै अगुवाईमा कर्णाली प्रदेशलाई सडक आश्रीत मानव रहित प्रदेश घोषणा गरिसकिएको छ भने बुटवल उपमहानगर सहित मुलुकका धेरै पालिकाहरुलाई सडक आश्रीत मानव रहित पालिका घोषणा गरिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu