ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिगमा पेरिस सेन्ट–जर्मेनको शानदार जित, सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता 


admin
७ मंसिर २०७४, बिहिबार   ११ : ०६   बजे

काठमाण्डौं, ७ मंसिर । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत गएराति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो । पहिलो मिनेटमा नै डेम्बेलेको गोलबाट सेल्टिकले अग्रता लिएको थियो । तर त्यसपछि भने पिएसजीले गोलको वर्षा नै र्गयो । पिएसजीका लागि नवौं मिनेटमा बराबरी गोल फर्काएका नेइमारले २२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा एडिसन काभानी तथा ३५ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पहिलो हाफमा पिएसजीलाई ४–१ को अग्रता दिलाए । दोस्रो हाफमा पिएसजीले थप तीन गोल र्गयो । ७५ औं मिनेटमा भेर्राट्टीले गोल गरे भने ७९ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गरे । ८० औं मिनेटमा डानी एल्वेसले गोल गरेपछि पिएसजी ७–१ ले विजयी भयो । यो जित च्याम्पियन्स लिगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा फराकिलो अन्तरको जित हो । समूह ‘बी’ बाट अन्तिम १६ मा छनौट भएको पिएसजीको १५ अंक भएको छ । यस्तै राति नै भएको खेलमा एन्डरलेक्टलाई २–१ ले हराएको जर्मन क्लब बार्यन म्युनिखको १२ अंक भएको छ र अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद

सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्टरनेट साझेदार बन्यो सुबिसु

एन्फा निलम्बनबारे राखेप बैठकमा सामान्य जानकारी मात्रै, तदर्थ समिति गठन तत्काल रोकियो

डिकवेलाले लुम्बिनीबाटै एनपीएल खेल्ने

एभरेस्ट महिला भलिबल लिगमा नयाँ टोली ‘सुदूरपश्चिम रोयल वारियर्स’

लुम्बिनी लायन्सले निरोशन डिकवेलालाई फेरि भित्र्यायो, एनपीएलमा निरन्तरता दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu