ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिटल बुद्धलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुलीमा


एबीसी न्यूज
२४ माघ २०७६, शुक्रबार   ९ : ४३   बजे

काठमाडौं, २४ माघ ।   लिटल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुली पुगेको छ । करिब एक वर्षअघि सर्लाहीकी रिता बोट नाम गरेकी बालिका बेपत्ता बनाउने कार्यमा उनको संलग्नता रहेको उजुरीका आधारमा जिल्ला अदालत सर्लाहीको आदेश लिएर प्रहरीको टोली उनलाई पक्राउ गर्न सिन्धुली पुगेको हो । अदालतको आदेशपछि उनलाई पक्राउ गर्नका लागि प्रहरीको टोली गएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो । प्रहरीआश्रममा गएर खोजी सुरु गरेपनि उनी फेला परेका छैनन् । आफूलाई तपस्वीका रुपमा चिनाएका बम्जनका आश्रममा जाने युवतीहरुसँग उनले अवैध सम्बन्ध राख्ने गरेको र वेपत्ता पार्ने गरेको आरोप लाग्दै आएको छ ।

यसअघि बम्जनको आश्रमबाट मकवानपुरकी फुलमाया रुम्बा, नुवाकोटकी कर्मा तामाङ बेपत्ता भएको उजुरी परेको छ । यस्तै सिन्धुपाल्चोकबाट समेत उनको आश्रममा आएका आनीहरु हटाएको विषय बाहिर आएपछि उनी विवादित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी पुनर्निर्माणका लागि पाँच कार्यदल गठन गर्दै सरकार

गण्डक नदीमा थप ४ शव फेला, कुशीनगरमा मात्रै संख्या १३ पुग्यो

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu