ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो छ प्रचण्डको कृतज्ञता वक्तब्य


sharan sharan
७ मंसिर २०७४, बिहिबार   ६ : १९   बजे

काठमाडौ, ७ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुत्र प्रकाश प्रति श्रद्धाञ्जल िब्यक्त गर्दै प्रचण्ड परिवारलाई समवेदना प्रकट गर्ने सबैलाई धन्यबाद दिनुभएको छ ।
गत ३ गते आकस्मीक हृदयघातका कारण मृत्यु भएका प्रकाशको सम्झनामा बिहीबार प्रचण्ड निवासमा राखिएको श्रद्धाञ्जली सभामा प्रचण्डले प्रकाश प्रति श्रद्धा१जली ब्यक्त गर्ने सबै तह त तप्काका समुदायलाई परिवारको तर्फबाट धन्यबाद ज्ञापन गर्नुभएको छ ।लिखीत शोक बक्तब्य वाचन गर्नुभएका प्रचण्डले ‘प्रकाश अब छैनन् । तर, देशका हरेक युवा युवतीमा हामीले प्रकाश देखेका छौं । यो देशका सबै युवायुवती हाम्रा छोरा प्रकाश हुन् र तिनको समुन्नत भविश्यका लागि अझ धेरै महनत गर्नुपर्छ भन्नेमा निष्कर्षमा अझ दृढ भएका छौं ।’ भन्नु भएको छ ।
प्रचण्ड पूर्णकालीन राजनीतिमा लाग्दा प्रकाश सानै थिए । प्रचण्डले वक्तब्यमा लेख्नुहुन्छ ‘अहिले सम्झँदा यस्तो लाग्छ, उनी आफ्नो जीवनमा कहिल्यै किशोर हुन पाएनन् । बालकबाट सिधै युवा भए । सक्रिय राजनीतिक जीवनका कारण लालनपालनमा मैले बुबाको रुपमा उनीमाथि न्याय गर्न सकिन ।’ उहांले वक्तब्यमा केहीले प्रकाशलाई आफ्नो छोरा मात्र ठानेकोमो गुनासो पोख्दै प्रकाश प्रविधि, संगठन र व्यवस्थापनमा पोख्त रहेको र आफ्ना लागि छोरा भन्दा बढी सहकर्मी र

 

सहयोद्धा रहेको उनले उल्लेख गर्नुभएको छ । प्रचण्डले वक्तब्यमा लेख्नुभएको छ, ‘इमान्दारीतापूर्वक भन्छु, प्रधानमन्त्रीका रुपमा मेरो दोस्रो कार्यकाल उनको सहयोगविना सफल हुने थिएन ।’

शीर्ष नेताहरु तथा कूटनीतिक नियोगका प्रतिनिधि समेत उपस्थित श्रद्धान्जली सभामा बाचन गरेर सुनाइएको प्रचण्डको वक्तव्यको पूर्णपाठ जस्ताको तस्तै ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

सुनसरीको कप्तानगञ्जमा मध्यरातमा झडप, प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, दर्जन बढी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu