ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक रेडियोको भूमिका प्रशंसनीय– मुख्यमन्त्री राउत


admin
२९ माघ २०७६, बुधबार   १ : ००   बजे

काठमाडौ, २९ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले समाजमा सचेतना जगाउन सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । उहाँले व्याप्त कुरीतिहरुको न्यूनीकरणमा सामुदायिक रेडियोहरुले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

सामुदायिक रेडियो प्रसारक सङ्घले नवौँ विश्व रेडियो दिवसका अवसरमा मङ्गलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको ‘रेडियो र विविधता’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समाजमा व्याप्त कुरीतिहरुको न्यूनीकरणमा पनि रेडियोले महत्वपूर्ण योगदान निर्वाह गरेको उल्लेख गर्नुभयो ।

उहाँले सबैको पहुँचमा रहेको प्रमुख सञ्चारमाध्यम रेडियोबाट प्रसारण हुने जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको सामुदायिक रेडियोको यस अभियानमा प्रदेश सरकारसमेत सहयात्री बन्ने प्रतिबद्धता जनाउनुभयो । कानून निर्माणको चरणमा रहेको प्रदेश सरकारले समाजिक रूपान्तरणको क्षेत्रमा गरेको कार्यहरुबारे जनतालाई सुसूचित गराउने अभिभारा सामुदायिक रेडियोको रहेको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले सामुदायिक रेडियोलाई सशक्त बनाउन प्रदेश सरकार आगामी दिनमा रणनीति नै बनाएर अघि बढने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group