ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा सांसदले भने- एमसीसीको भाइरस तलसम्म पुगेको छ


admin
२९ माघ २०७६, बुधबार   २ : ५६   बजे

काठमाडौ, २९ माघ । अमेरिकी सहयोग निकाय एमसीसीबारे जनस्तरमा अपब्याख्या भइरहेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका सांसदले संसदमा बेलैमा छलफल गर्न माग गर्नुभएकोे छ ।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गजेन्द्रबहादुर महतले भन्नुभयो एमसिसि बारे तल अपब्याख्या भइरहेको छ । नेगेटिभ मात्र आइरहेको छ’ ‘हामी निर्णयमा जाने बेलासम्म ढिला भइसक्छ । त्यसैले यसलाई नजर अन्दाज नगरियोस् । ’जनस्तरमा एमसीसीबारे नकारात्मक भावना फैलाउने काम भएकाले बेलैमा सही ब्याख्या दिन नसके निर्णय गर्ने बेला ढिला गर्न नहुने बताउनुभएको छ । एमसीसीको भाइरस तलतल पुगेको छ । अनावश्यक युट्युबमा हालेर बुट बजारेको, बन्दुक हानेको, क्षेप्यास्त्र हानेको दृश्य देखाइएको छ’ सांसद महतले भन्नुभयो

एमसीसीबारे नेपालमा भइरहेको बहस तथा छलफललाई चीनमा फैलिएको कोरोना भाइरससँग तुलना गर्नुभएको छ । सांसद महतले समयमा नै संसदमा छलफल भएर उचित ब्याख्या दिन नसके एमसीसीविरुद्धको भ्रम चिर्नं कठिन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group