ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारकर्मीले सरकार र राज्यलाई सही दिशानिर्देश गर्नुपर्छ– मन्त्री गिरी


admin
२९ माघ २०७६, बुधबार   ७ : ५२   बजे

काठमाडौ, २९ माघ । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सरकार र राजनीतिक दललाई सही दिशानिर्देश गर्नेगरी सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रि«य समाचार समिति रासस प्रदेश ५ को आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा बुटवलमा सञ्चालित प्रदेशस्तरीय सञ्चारकर्मी क्षमता विकास कार्यक्रमको आज समापन कार्यक्रममा प्रमुख अतिथि मन्त्री गिरीले सञ्चारकर्मीले सहीलाई सही र गलतलाई गलत नै लेख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विचार जेसुकै बोक्न सकिन्छ तर समाचार विश्लेषण गरेर सत्यमात्रै लेख्नुपर्छ, मान्छेले विश्वास गर्न नसक्ने परिस्थिति सिर्जना गर्नु हुँदैन ।” सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्य मुलुकलाई राम्रो बनाउने भएकाले परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण हात रहने मन्त्री गिरीको भनाइ थियो । अध्यक्ष हरिहर अधिकारी ९श्यामल०ले रासस जनताको सम्पत्ति भएको बताउनुभयो । राससले प्रदेश ५ बाट प्रदेश बुलेटिन प्रकाशन गर्ने तयारी गरिरहेको बताउँदै प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

प्रमुख प्रशिक्षक वरिष्ठ पत्रकार हस्त गुरुङले समाजलाई एकताबद्ध गराउने गरी सञ्चारकर्मीले कलम चलाउनुपर्ने बताउनुभयो । तीन दिनसम्म सञ्चालित तालीममा प्रदेश ५ का १२ जिल्लाका राससकर्मीको सहभागिता रहेको रासस प्रदेश ५ बुटवलका प्रमुख भरत केसीले जानकारी दिनुभयो । ९तस्वीर उपलब्ध छ०

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group