ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्यही रातो कार चढेर फर्किए पूर्वसभामुख कृष्णबहादुर महरा


एबीसी न्यूज
५ फाल्गुन २०७६, सोमबार   ५ : १४   बजे


काठमाडौं, ५ फागुन । बलात्कार मुद्दामा सफाइ पाएपछि पूर्वसभामुख कृष्णबहादुर महरा डिल्लीबजारस्थित कारागारबाट थुनामुक्त हुनुभएको छ ।

सोमबार काठमाडौं जिल्ला अदालतले महरालाई बलात्कार मुद्दामा सफाइ दिएलगत्तै उहाँ थुनामुक्त भएका हुनुभएको हो । गत असोज १२ गते राति संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको र कुटपिट गरेको उजुरी परेपछि प्रहरीले असोज १९ गते महरालाई निवासबाट पक्राउ गरेको थियो। त्यसबेला महरा प्रहरीको गाडीमा चढ्न मान्नु भएको थिएन ।

उहा बा १८ च ४०० नम्बरको निजी रातो कार चढेर प्रहरीकोमा गएका जानु भएको थियो । त्यसबेला महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले महरालाई निवासबाटै पक्राउ गरेको थियो। तीन महिना १७ दिन डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका महरा सोमबार अपरान्ह थुनामुक्त हुँदा पनि सोही रातो कार चढेर निवास फर्र्केनु भएको हो । महरा खुमलटारस्थित निवास जानुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group