ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुचना तथा सञ्चार प्रवाहमा समयानुकल परिवर्तन आवश्यक : प्रदेश प्रमुख यादव


sharan sharan
७ फाल्गुन २०७६, बुधबार   १० : २७   बजे

बुटवल, ७ फागुन ।
प्रदेश नम्बर ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले सूचना र सन्चार प्रवाहमा समयानुकुल परिवर्तन जरुरी भएको बतानु भएको छ ।
राष्ट्रिय समाचार समितीको ५९ औं स्थापना दिवसका अवसरमा रासस प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको ‘संघीयता कार्यन्वयनमा राससको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख यादवले सुचना र सञ्चार प्रवाहलाई समयानुकुल परिवर्तन गरेर मात्र संघियताको ब्यवहारीक कार्यान्वयन हुन सक्ने बताउनु भयो ।
प्रदेशप्रमुख यादवले संघीय ढाँचातर्फ अभ्यस्त बनाउने कार्यमा समेत मिडियाको महत्वपूर्ण योगदान पुग्नेमा विश्वास गर्दै राष्ट्रिय एकता र भाईचारा तथा भातृत्व अभिवृद्धिकोलागी सञ्चारको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । उहांले नेपाली जनतालाई विश्वसनीय सन्तुलित र तथ्यपूर्ण समाचार तथा सूचना उपलब्ध गराउने कार्यको महत्व र आवश्यकतालाई आत्मसात गरी त्यसको माध्यमबाट राष्ट्रिय एकता¸ सदभाव र भातृत्वको अभिवृद्धि आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै मानव अधिकार आयोग प्रदेश ५ का उपनिर्देशक पवन कुमार भट्टले मानवीय जीवनशैली र मानवअधिकारको विषयमा मिडियाको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । सहभागिहरुलाई स्वागत गर्दै रासस प्रदेश कार्यलय बुटवलका प्रमुख भरत के.सीले राज्यको पक्षधारितामा रहेर राससले समाचार उत्पादन तथा रिर्पोटिंग गरिरहेको बताउनु भयो ।
समारोहमा रासस प्रदेश ५ बाट स्थानिय संवाददातामा रासस पश्चिम नवलपरासीका संवाददाता मोहन पौडेललाई उत्कृष्ठ सम्बाददाताकारुपमा प्रदेश प्रमुख यादवले नगद तथा सम्मानपत्रले सम्मान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group