ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल लैगिक हिंसामुक्त नगर बन्दै,लैंगिक हिंसामा महिला भन्दा पुरुष अगाडी


sharan sharan
८ फाल्गुन २०७६, बिहिबार   ३ : ०७   बजे

बुटवल, ८ फागुन ।
प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले महिलाहरुबाट भन्दा बढी पुरुषहरुबाट लैंगिक हिंसा हुने गरेको बताउनु भएको छ ।
बुटवल उप महानगरपालिकालाई लैंगिक हिंसा मुक्त उपमहानगरको रणनितिक कार्य योजना सार्वजानीक गर्न आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले मुलुक भरीमा प्रदेश नम्बर ५ लैंगिक हिंसामा अगाडी रहेको प्रति चिन्ता ब्यक्त गर्नुभयोे । उहांले प्रदेश नम्बर ५ मानवअधिकारका दृष्टिकोणबाट पनि बढी मानवअधिकार उल्लंघन हुने प्रदेशकारुपमा चित्रीत भएको बताउंदै त्यसलाई न्युनिकरण गर्दै शुन्यमा झार्नुपर्ने बताउनु भयो ।
अन्धबिश्वास र कुरितीका कारण लंगिक हिंसाका घटनाहरु हुने उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले घरघरबाट कुरिती र कु संस्कारहरु छाड्ने हो भने धरै हिंसा कम हुने धारणा राख्नु भयो ।
कार्यक्रममा बुटवल उपमहानगर पालिकाका प्रमुख शिवराज सुबेदीले उपमहानगरमा क्रियाशिल संघ संस्था, जन प्रतिनिधि, कर्मचारी तथा कार्यक्रममा उपस्थित आमन्त्रीतहरुलाई लैगिक हिंसा नगर्ने र हुन नदिने प्रतिबद्धता सहितको सपथ खुवाउनु भएको थियो । कार्यक्रम स्थलमा राखिएको प्रतिबद्धता पत्रमा मुख्यमन्त्री पोखरेल सहित सहभागिहरुले हस्ताक्षर गरेर लैंगिक हिंसा नगर्ने र हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
बुटवल उपमहानगरले सार्वजानीक गरेको रिपोर्टका अनुसार बुटवलमा मात्र एक आर्थिक वर्षमा १ सय २९ लैगिक हिंसाका घटनाहरु दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘सुस्ताको सिमल र कदम’ : भारतीय एसएसबीले अस्थायी बाँध भत्काउँदा स्थानीय लाठीभाटाले प्रतिकार

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

बागलुङ बजारमा सद्भाव र्याली

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu