ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मानवअधिकारबिना सुशासन कायम हुन्न– सभामुख श्रेष्ठ


admin
१० फाल्गुन २०७६, शनिबार   ६ : ४९   बजे

 

काठमाडौं, १०  फागुन । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले मानवअधिकारबिना सुशासन कायम गर्न नसकिने बताउनुभएको छ ।
आज हेटौँडामा आयोजित एम्नेस्टी इन्टरनेशनल नेपाल समूह ६७औँ को वार्षिकोत्सवमा बोल्दै उहाँले देशमा मानवअधिकारको रक्षा नगरेमा सुशासन कायम गर्न सरकारलाई समस्या हुने भन्दै सुशासन कायम गर्न मानवअधिकार आवश्यक छ भन्नुभयो ।

उहाँले मानवअधिकारसम्बन्धी कानून हुँदाहुँदै पनि कहिलेकाहीँ कार्यान्वयन पक्ष अलि फितलो भइदिँदा उल्लङ्घनका घटना हुने गरेको बताउनुभयो । सभामुख श्रेष्ठले भन्नुभयो, “संविधानले मानवअधिकारलाई प्रत्याभूत गरेको भएता पनि अधिकारलाई व्यवस्थित, मर्यादित र सहज ढङ्गले सदुपयोग गर्न नजान्दा मानवअधिकारको रक्षा गर्न नसकिएको हो ।” उहाँले सरकारलाई मानवअधिकार उल्लङ्घन हुन नदिनका लागि कार्यान्वयन पक्षमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा मानवअधिकारकर्मी स्व इन्द्रबहादुर श्रेष्ठ स्मृति मानवअधिकार सम्मान २०७६ बाट कूटनीतिज्ञ तथा पूर्व सांसद हिरण्यलाल श्रेष्ठलाई नगद रु १० हजारसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group