ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा सुस्तमनस्थितिकी बालिका गर्भवती: दुई जना शिक्षक फरार


एबीसी न्यूज
१४ फाल्गुन २०७६, बुधबार   १२ : ३१   बजे

बझाङ,  १४ फागुन  बझाङमा सुस्तमनस्थिति वालीकालाई गर्भवती वनाएको आरोप लागेका दुई जना शिक्षक फरार भएका छन ।
बझाङ जिल्लाको दुर्गाथली गाँउपालीका वडा नँ ४ थलीचौर उच्च माध्यामिक बिध्यालयमा कार्यरत शिक्षक शिवराज जोशी र भैरव निमावीमा कार्यरत शिक्षक वसन्तराज जोशी फरार भएका छन ।

आफ्नै नाता पर्ने लाग्ने अन्ताजी अठार वर्षिय नाम परिवर्तन रमा जोशीलाई जवजस्ती करणी गरी गर्भवती वनाएको र आरोप लागेका दुवैजना शिक्षक फरार भएका हुन । पिडित जोशी अहिले सदरमुकाम चैनपुरमा रहेको सुरक्षीत आवास गृहमा वसेकी छन । उनको पेटमा आठ महिनाको बच्चा समेत रहेको छ ।

सनिवार जिल्ला प्रहरी कार्यालय बझाङमा निवेदन दिएपनी प्रहरीले पक्राउ गर्न नसेको पिडितका आफन्तहरुर्ले बताएका छन । यस बिषयमा कुराकानी गर्दा जिला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश वमका अनुषार दुवै जनालाई पक्राउ गर्न प्रहरी परीचालन गरिसेको र दुवैलाई जसरी भएपनी पक्राउ गरी कारवाहिको दायरामा ल्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिक्षा नियमावली र ३% समता करको विरोधमा निजी विद्यालय आन्दोलित, ६ बुँदे मागसहित सरकारको ध्यानाकर्षण

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu