काठमाडौं, १६ फागुन । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफुमाथि झुठो आरोप लगाएको भन्दै अदालतमा गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्नुभएको छ ।
बास्कोटाले आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै प्रतिनिधिमार्फत विजयप्रकाश मिश्रविरुद्ध गालीव्यइज्यती उजुरी दर्ता गराउनुभएको हा । मिश्रले गत साता सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बास्कोटासंग कमिसनको हिसाब किताब गरेको भनिएको अडियो सार्वजनिक गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्