ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्ताह महायज्ञको प्रचारमा यूवाहरुको मोटरसाइकल -याली


admin
१७ फाल्गुन २०७६, शनिबार   ८ : १४   बजे

काठमाडौं, १७ फागुन । गोदावरीमा फागुन २१ गतेबाट शुरु हुने सप्ताह महायज्ञको प्रचारमा गोदावरीका युवाहरुले राष्ट्रिय झण्डा सहितको मोटरसाइकल ¥याली निकालेका छन् । गोदावरी नहरस्थित राममन्दिर परिसरमा बृद्धबृद्धा स्याहार केन्द्र निर्माणका लागि आयोजित श्रीमद् भागवत महायज्ञको प्रचारका लागि शनिबार गोदावरीका युवाहरुले मोटरसाइकल ¥याली को आयोजना गरेको यज्ञ मुल समारोह समितीका अध्यक्ष राज घिमिरेले बताए । गोदावरी ३ राममन्दिरबाट निस्केको ¥याली विशंखु नारायण मन्दिर,गोदामचौर,ठैव,झरुवाराशी मन्दिर, बज्रवाराही, चापागाँउ बडिखेल, टौखेल हुँदै गोदावरी पुगेर टुंगिएको थियो ।
¥यालीमा १५० वटा मोटरसाइकलसंगै गाडीसमेत रहेको थियो ।

फागुन २१ बुधबारबाट नहरमा भागवत महायज्ञ नारीरत्न विदुषि अनुराधा शाश्त्रीबाट संगीतमय प्रवचन शुरु हुँदैछ । १०८ श्रीमत् भागवत महायज्ञ संकल्पकर्ता मुमुक्षु उद्धव शर्माको व्यवस्थापन रहनेछ ।जीवनको उत्तराद्र्धमा पुगेका बृद्ध बृद्धाहरुका दैनिक जीवन सहज बनाउन यस केन्द्र निर्माण गर्न लागिएको अध्यक्ष राज घिमिरेले बताए । यस केन्द्र स्थापनापश्चयात् विभिन्न संघ संस्थाहरुको सहयोगमा बृद्ध सम्मान, निःशुल्क स्वास्थ्य जाँच,मिष्ठान्न भोजन गराउने लक्ष्य रहेको घिमिरेले बताए । महायज्ञको उद्घाटन समारोहको निमन्त्रणा बृद्ध बृद्धाको हातबाट प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group