काठमाडौं, १८ फागुन । चीनको वुहानबाट १७५ जना नेपालीलाई उद्धार गरेका ल्याएका विमान चालक र चालकदलका सदस्यसहित १८ जना क्वारेन्टाइनमुक्त भएका छन् ।
दुई साता लामो क्वारेन्टाइनपछि जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु मुक्त भएको स्वास्थ्य सचिव खगराज बरालले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । उनीहरुलाई खरिपाटी र नगरकोट राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्