ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष प्रचण्डलाई दुर्व्यवहार गर्ने जुम्लाका रतन तिरूवा पक्राउ


एबीसी न्यूज
१८ फाल्गुन २०७६, आइतबार   ५ : ०८   बजे

काठमाडौं, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि दुव्र्यवहार भएको छ । आइतबार नेकपा नेता तथा पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा राष्ट्रिय सभागृहमा सम्बोधन गर्ने क्रममा उहाँमाथि दुव्र्यवहार भएको हो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा सम्बोधन सकेर मञ्चमा फर्कने क्रममा दर्शक दिर्घाबाट एक युवाले जुत्ता प्रहार गरेका हुन् । यद्यपी जुत्ता अध्यक्ष प्रचण्डकहाँ पुगेन । लगत्तै प्रहरीले उक्त युवालाई नियन्त्रणमा लिएको छ ।  भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टी(संयुक्त) का अध्यक्ष प्रकाशचन्द्र लोहनी लगायत नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता कार्यकर्ताको सहभागिता रहेको थियो । अध्यक्ष  प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरूवा पक्राउ परेका छन्।

उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले उनीमाथि अनुसन्धान सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शिक्षा नियमावली र ३% समता करको विरोधमा निजी विद्यालय आन्दोलित, ६ बुँदे मागसहित सरकारको ध्यानाकर्षण

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu