ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीलाई भेट्न मन्त्रीदेखि मुख्यसचिवसम्म अस्पतालमा


एबीसी न्यूज
२१ फाल्गुन २०७६, बुधबार   १० : ११   बजे

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री, दलका नेता, कर्मचारीलगायतले भेटेका छन् । प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटर लैजानुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्याल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलगायतले भेट गर्नुभएको हो ।

त्यस्तै, नेकपा महासचिव विष्णु पौडेल, अर्का नेता आनन्द पौडेल, मुख्य सचिव लोकदर्शन रेग्मीलगायतले पनि प्रधानमन्त्रीलाई भेट्न बुधबार बिहान अस्पताल पुगेका थिए । प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै उनका शुभेच्छुक तथा नेकपाका कार्यकर्ता अहिले अस्पताल परिसरमा भेला भएका छन् ।
प्रधानमन्त्रीस् ओलीको बुधबार बिहान मिर्गौला प्रयारोपण हुँदैछ । १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि ओलीको मिर्गौलाको दोस्रो प्रत्यारोपण हुन लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सबै रिपोर्ट सामान्य आएको छ । उहालाई मिर्गौला प्रत्यारोपण अघि गरिएका सबै स्वास्थ्य रिपोर्ट सामान्य आएको अस्पताल स्रोतले जानकारी दिएको छ । रिपोर्ट सामान्य आएसँगै केही समयमा अप्रेसन थिएटरमा लगिदैछ । रिपोर्ट नआएपछि विहान ९ बजेबाट शुरु गर्ने भनिएको प्रत्यारोपणमा केही समय ढिलाई भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बेपत्ता व्यक्तिका आफन्तलाई डीएनए नमुना दिन प्रहरीको आग्रह

बाढीको जोखिमबारे चीनसँग रियल टाइम सूचना आदानप्रदान भइरहेको छ : परराष्ट्र

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu