ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, नरम आहार दिन थालियो


एबीसी न्यूज
२२ फाल्गुन २०७६, बिहिबार   ५ : ४६   बजे


काठमाडौं, २२ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षा गरेअनुसार नै सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ।

प्रधानमन्त्री ओलीको बुधबार दोस्रोपटक मिर्गोला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि बिहीबार बिहान कालो चिया पिएका ओलीलाई दिउँसो पनि तरल पदार्थहरु खान दिइएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशन प्राडा प्रेमकृष्ण खड्गाले जानकारी दिनुभयो ।

बिहीबार अपरान्ह ४ बजे प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थबारे जानकारी गराउँदै  ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखियो। प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा काम गर्न थालेको छ।’ उहाले भन्नुभयो

प्राडा खड्गाले प्रधानमन्त्री ओलीको पछिल्ला सबै रिपोर्टहरु सामान्य अवस्थामा रहेको बताए। उनले प्रधानमन्त्रीलाई आजदेखि तरल तथा नरम आहार दिन सुरु गरिएको जानकारी दिनुभयो  ।

त्यस्तै प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रदानगर्ने समीक्षा संग्रौलाको पनि स्वास्थ्यस्थिति सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज, देश–विदेशमा विविध कार्यक्रम

बालेन–रवि सम्बन्धमा चिसोपन ? सुकुमवासीदेखि पासपोर्ट विवादसम्म पाँच मुद्दामा बढ्यो दूरी

सम्बन्धित

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपाली प्रकरणमा सरकार–परिवारबीच ९ बुँदे सहमति

शाही आयोग खारेजीको नजिर उद्धृत गर्दै सर्वोच्चले रोक्यो सम्पत्ति छानबिन

हास्यकलाकार दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

बझाङमा जिप दुर्घटनामा तीन यात्रुको मृत्यु, १० घाइते

चौरजहारीमा ४८ मिटर गहिराइबाट स्वच्छ पानी भेटियो, दीर्घकालीन खानेपानी समाधानतर्फ महत्वपूर्ण उपलब्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu